मुख्य समाचार

भोटहाल्न सिकाउँदै एमाले कार्यकर्ताहरु

प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचन नजिकिएसंगै एमाले स्थानीय कार्यकर्ताहरु जनतालाई भोट हाल्न सिकाउँदै गाउँगाउँ पुगेका छन् । गजुरी गाउँपालिका..

पुरा पढ्नुहोस »

गठबन्धनबाट निर्वाचित स्थानीय जनप्रतिनिधि गठबन्धनको प्रचारमा, उम्मेदवारहरुबाट पनि आचार संहिता उल्लंघन

धादिङ । स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरु गठबन्धनको चुनाव प्रचार गर्दै हिडिरहेका छन् । आचारसंहिता विपरित बेनिघाटरोराङ गाउँपालिका..

पुरा पढ्नुहोस »

मतदाताको खेतबारीमा डम्बर तामाङ

मंसिर ४ को निर्वाचन मिति नजिकिएसंगै धादिङ निर्वाचन क्षेत्र नम्बर २ (२) का राप्रपाका उम्मेदवार मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । खासगरि धान..

पुरा पढ्नुहोस »

पार्टी अध्यक्ष ओलीद्वारा समवेदना व्यक्त

कुम्पुर÷ आफ्नो पिताको मृत्यु भएर आसोचमा बस्नु भएका धादिङ क्षेत्र नं १ प्रदेश सभा २ का नेकपा एमाले उम्मेदवार, बुद्धिजीवी परिषद् महासचिव, नेकपा..

पुरा पढ्नुहोस »

जनताको मागको आधारमा विकासका काम गरे ः डा.रामकुमार अधिकारी

मैदी÷ नेकपा एमाले धादिङ क्षेत्र नं २ प्रदेश सभा (क) का उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको मागको आधारमा विकासका काम गरेको बताउनुभएको छ । बुधबार..

पुरा पढ्नुहोस »

राष्ट्रको स्वाभिमानलाई बलियो बनाउन एमालेको विजय अपरिहार्य ः त्रिपाठी

गल्छी/ नेकपा एमालेका धादिङ क्षेत्र नम्वर १ को उम्मेदवार भुमि त्रिपाठीले नेपालको स्वाभिमानलाई थप बलियो बनाउन एमालेको विजय अपरिहार्य रहेको..

पुरा पढ्नुहोस »

निरन्तर विकासका लागि एमालेको सरकार आवश्यक ः लोहनी

मैदी/ नेकपा एमालेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले निरन्तर विकासका लागि एमालेको सरकार..

पुरा पढ्नुहोस »

ज्यामरुङका श्री ५ को बायुगुठी पीडितको पक्षमा काम गर्ने खेम लोहनीको प्रतिवद्धता

धादिङ ÷धादिङ क्षेत्र नं २ का नेकपा एमालेका प्रनिधिसभा सदस्य उम्मेदवार खेम लोहनीले धादिङको ज्यामरुङ र कटुञ्जेका श्री ५ को बायुगुठी पीडितको पक्षमा..

पुरा पढ्नुहोस »

सडक पक्की बनाउन सुनौलाबजार मतदाताको माग

सुनौलाबजार/ धादिङ क्षेत्रनम्बर १ (१) का प्रदेश सभाका नेकपा एमाले उम्मेदवार डा.रामकुमार अधिकारीले यस अघि प्रदेससभा सदस्य भएर गरेको विकासका काम निरन्तर..

पुरा पढ्नुहोस »

सल्यानटार कुमाल र दरई समूदायको समस्या समाधान गर्ने डम्बर तामाङको प्रतिवद्धता

सल्यानटार / धादिङ क्षेत्र नं २ (२) का प्रदेश सभा राप्रपाका उम्मेदवार डम्बर तामाङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारमा मतदाता भेटघाटमा..

पुरा पढ्नुहोस »

दुर्गमबस्तीको विकास एमालेले मात्र गर्छ ः भुमि त्रिपाठी

जवाङ ÷ नेकपा एमाले उम्मेदवार गाउँमा पुग्दा गाउँबासीले भव्य स्वागत गरेका छन् । दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका स्थित जबाङ पुग्नु भएका..

पुरा पढ्नुहोस »

समृद्धि र विकासका लागि एमालेले जित्नै पर्ने ः उम्मेदवार खेम लोहनी

सुनौलाबजार/ नेकपा एमालेका केन्द्रिय सदस्य तथा धादिङ क्षेत्र न २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार खेम प्रसाद लोहनीले नीलकण्ठ नगरपालिका वडा नम्बर ५..

पुरा पढ्नुहोस »

अध्ययन र संघर्षबाट खारिएका बौद्धिक नेता खेम लोहनी

 केशव अधिकारी धादिङको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार खेमप्रसाद लोहनीको जन्म २०१७ साल साउन २२ गते..

पुरा पढ्नुहोस »

जोगिमारा दुर्घटनामा २० घाइते

धादिङ, १९ कात्तिक यात्रुलिएर काठमाण्डौबाट रुकुम पश्चिम जाँदै गरेको बस शनिबारसाँझ धादिङको जोगिमारामा दुर्घटना भएको छ । पृथ्वीराजमार्ग अन्तरगत..

पुरा पढ्नुहोस »

विकासका पर्याय अनि चिकित्सा क्षेत्रका सफल व्यक्ति धादिङमा चुनावी मैदानमा

धादिङ/ धादिङ क्षेत्र नं २ प्रदेश सभा १ का नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका डा. रामकुमार अधिकारी विगत लामो समयदेखि चिकित्सा क्षेत्रमा..

पुरा पढ्नुहोस »