काठमाडौँ — नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । उनले ६ हजार ५ सय ८४ मत पाए भने उनका प्रतिस्पर्धीले श्यामकृष्ण खड्कीले ३ सय ७५ मत पाए ।
कुल ७ हजार १३ मत खसेकोमा ५४ मत बदर भएको छ ।
कुल खसेको मतका आधारमा थापाले ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन्। खड्गीले ५.३५ प्रतिशत मत पाउँदा ०.७७ प्रतिशत मत बदर भएको छ। थापाले खड्गीभन्दा ६ हजार २०९ मत बढी प्राप्त गरेका छन्।
प्रतिक्रिया