अर्थतन्त्र

दुइ अंकले सेयर बढदा कारोबार रकम भने घटयो

काठमाडौं । नेप्से परिसूचक २ अंकले बढेको छ । नेप्से परिसुचक २ अंकले बढेर बुधबार २५९५.९६ विन्दुमा रोकिन पुगेको छ । आज २९९ वटा धितोपत्रको १ करोड ७ लाख ४५..

पुरा पढ्नुहोस »

सुन–चाँदी दुवैको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० सय..

पुरा पढ्नुहोस »

ङादी ग्रुप पावरकाे हकप्रद सेयर बिक्री खुला

काठमाडौं । ङादी ग्रुप पावरले पुस २३ गतेदेखि हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ः१..

पुरा पढ्नुहोस »

माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घटयो मुल्य

काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले गिरावट भएको हो । नेपाल सुनचाँदी..

पुरा पढ्नुहोस »

आइसीएफसी फाइनान्सले माघ ९ गतेबाट ऋणपत्र निष्कासन गर्दै

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको..

पुरा पढ्नुहोस »

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ४३ हजार ६०३ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।  बैंकको सेयर शाखा..

पुरा पढ्नुहोस »

मेरो माइक्रोफाइनान्सको माघ ४ गते वार्षिक साधारण सभा

काठमाडौं । मेरो माइक्रोफाइनान्सको माघ ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।  सभामा संस्थाले ७.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३९४७ प्रतिशत नगद वितरण..

पुरा पढ्नुहोस »

डलर स्थिर रहँदा यूराे घट्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ..

पुरा पढ्नुहोस »

नेप्से परिसूचक २५.४१ अंकले घटयो

  काठमाडौं । नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ ।   यसअघि सामान्य अंकले बढीरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो..

पुरा पढ्नुहोस »

सुन तोलामा १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय..

पुरा पढ्नुहोस »

नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं  । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि..

पुरा पढ्नुहोस »

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

  काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १६.५८ अंकले बढेको छ । यससँगै सूचक २६श्१.६७ विन्दुमा आएको छ । १ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार..

पुरा पढ्नुहोस »

लिवर्टी इनर्जीको सेयर लिलामी खुला हुँदै

काठमाडौं  । लिबर्टी ईनजी कम्पनी लिमिटेडले हकप्रदमा बिक्री नभएको सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ । कम्पनीले ८ लाख २६ हजार ५७४ कित्ता सेयर बिक्री..

पुरा पढ्नुहोस »

सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सर्वाेत्तम सिमेन्टको छैटौँ वार्षिक साधारण सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ। सभामा कम्पनीले सेयरधनीहरूका लागि लाभांश वितरणसम्बन्धी..

पुरा पढ्नुहोस »

अमेरिकी डलरको भाउ बढ्याे, आज कुन मुद्रा कतिमा हुँदैछ काराेबार?

काठमाडौं  । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ..

पुरा पढ्नुहोस »