नेप्से परिसूचक २५.४१ अंकले घटयो

  नेपाली सन्देश डट कम | २८ पुष २०८१, आईतवार ११:४२

 

काठमाडौं । नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ ।

 

यसअघि सामान्य अंकले बढीरहेको नेप्से परिसूचक आइतबार भने २५.४१ अंकले ह्वातै घटेको हो ।

 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा रोकिन पुगेको छ ।

 

आज ३ अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको छ भने ४३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । र, १९४ कम्पनीको सेयर मूल्य घटदा ६ कम्पनीको सेयर मूल्य भने स्थिर देखिएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?