दुइ अंकले सेयर बढदा कारोबार रकम भने घटयो

  नेपाली सन्देश डट कम | २ माघ २०८१, बुधबार १२:३३

काठमाडौं । नेप्से परिसूचक २ अंकले बढेको छ ।

नेप्से परिसुचक २ अंकले बढेर बुधबार २५९५.९६ विन्दुमा रोकिन पुगेको छ ।

आज २९९ वटा धितोपत्रको १ करोड ७ लाख ४५ हजार ४२७ कित्ता सेयर किनबेच भएको हो। जसअनुसार बुधबार ५ अर्ब ८२ करोडको सेयर कारोबार भएको छ, जो सोमबारको तुलनामा ८३ करोड रूपैयाँ कमी हो ।

 बुधबार १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १०८ वटाको घटेको छ। साथै्,  १० कम्पनीको मूल्य स्थिर रहेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?