विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा (फोटोफिचर)

  नेपाली सन्देश डट कम | २३ पुष २०८१, मंगलवार ०१:४६

वासिङ्टन डिसी । विश्वको सबैभन्दा शक्तिशाली भवन मानिने ह्वाईट हाउस यतिखेर हिम आँधीको चपेटामा परेको छ।

उत्तरी अमेरिकी राष्ट्रपतिको सरकारी भवन यतिखेर हिम आँधीको चपेटमा परेको हो।

अमेरिकाको राजधानी वासिङटन डिसीसहित ७ राज्य अहिले हिम आँधिको चपेटामा परिरहेका छन्। अमेरिका यतिखेर दशककै सबैभन्दा ठूलो हिम आँधीको सामाना गरिरहेको छ। 

 यी तस्विर ह्वाईट हाउसले सार्बजनिक गरेका हुन्।

 

प्रतिक्रिया

Selected poll is not defined.