समावेशी आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत

  नेपाली सन्देश डट कम | १३ आश्विन २०८३, मंगलवार ०१:५६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले आयोगको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

राष्ट्रपति पौडेलसमक्ष अध्यक्ष जोशीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Selected poll is not defined.