राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

  नेपाली सन्देश डट कम | १५ फाल्गुन २०८१, बिहीबार ०६:०७

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने बैठकमा आर्थिक वर्ष २०८०/८१ को लोक सेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?