टिम चितवनको प्रस्तुतिमा “Happy दशैं ” सार्बजनिक ( भिडियो सहित )

  नेपाली सन्देश डट कम | ६ आश्विन २०७८, बुधबार ०९:२४

२०७८ सालको  बडा दशैको अवसर पारी टिम चितवनद्वारा निर्मित दशै गीत ह्याप्पी दशै गत सोमबार सार्वजनिक भएको छ।  नव सर्जक सन्तोष पन्तको शब्द,संगीतमा तयार भएको उक्त गीतमा चर्चित गायक राजु ढकाल,रविन लामिछाने,चर्चित गायिका देवी घर्ती र दोहोरी च्याम्पियनबाट चर्चा कमाउन सफल धादिङका गायिका अस्मिता डल्लाकोटिले आवाज दिएका छन्।

गीतको भिडियोमा सर्जक सन्तोष पन्त,सुष्मा ढकाल,गायिका अस्मिता डल्लाकोटी र दिलिप देवकोटा संगै टिम चितवनमा आवद्ध सदस्यहरुको अभिनय रहेको छ।भने भिडियो मदन खडकाको निर्देशनमा तयार भएको हो ।गीतको भिडियो गत सोमबार स्माइल नेपाल अनलाइन टिभि।बाट बजारमा आएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?