वागमतीका निवर्तमान मुख्यमन्त्री पौडेलको सम्पर्क कार्यालय तथा सचिवालय स्थापना

  नेपाली सन्देश डट कम | १ आश्विन २०७८, शुक्रबार १६:०५

हेटाैंडा
बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री, नेकपा एमाले केन्द्रिय सदस्य, बागमती प्रदेशका सह-इन्चार्ज, नगरपालिका संघका इन्चार्ज डोरमणि पौडेलको हेटौंडामा शुक्रबार सम्पर्क कार्यालय तथा सचिवालयको उद्घाटन गर्नुभएको छ। हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित थाहा चोकमा निर्वतमान मुख्यमन्त्री पौडैलले कार्यालय तथा सचिवालयको उद्धघाटन गर्नुभयो

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?