विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) धादिङको अध्यक्षमा राजकुमार तामाङ चयन

  नेपाली सन्देश डट कम | १ आश्विन २०७८, शुक्रबार ०१:४४

धादिङ
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्वावियू (क्रान्तिकारी) धादिङको २४ औं जिल्ला भेला धुनीबेसी स्थित नाैविसेमा सम्पन्न भएको छ । भेलाले राजकुमार तामाङको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?