अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउ

  नेपाली सन्देश डट कम | २ माघ २०८१, बुधबार १२:४३

काठमाडौं । अभिनेत्री तथा अभियन्ताको रूपमा चिनिएकी आशिका तामाङ पक्राउ परेकी छिन् ।

 अभद्र ब्यावहार सबन्धी उजुरीको आधारमा उनलाइ पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी तामाङलाइ अहिले गौशाला प्रहरी चौकीमा लगिएको छ । 

उनीबिरूद्दको उजुरीको आधारमा सोधपुछ भइरहेको छ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?