प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

  नेपाली सन्देश डट कम | २१ पुष २०८१, आईतवार ०५:२८

काठमाडौं, पौष २१ । प्रि ओपन सेसनमा नेप्से सूचक ०.१५ अंकले घटेको छ । यससँगै सूचक २५८६.०८ विन्दुमा आएको छ । ३७ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको ५ हजार ३ सय ५४ कित्ता सेयर कारोबार भएको छ । 

१६ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८१ वटा कारोबार भएको हो ।

 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?