पब्जी र फ्री फायर तत्काल बन्द गर्न सांसद आशाकुमारी बि.क.को माग

  नेपाली सन्देश डट कम | १२ श्रावण २०७८, मंगलवार ११:०८

काठमाडौं

प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले पब्जी र फ्री फायर अनलाइन खेलहरू तत्काल ब’न्द गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको शून्य समयमा बोल्दै सांसद विकले यस्ता अनलाइन खेलले बालबालिका र अभिभावकमा मानसिक समस्याको संकेत देखिएको बताइन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?