सेयरः पि ओपन सेसन ४ अंकले बढयो

  नेपाली सन्देश डट कम | १६ पुष २०८१, मंगलवार ०९:३४

काठमाडौं  । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ४ अंकले बढेको छ ।

साताको तेस्रो दिन मंगलबार नेप्से ४ अंकले बढेर बन्द भएको छ ।

प्रि–ओपन सेसनमा ५७ स्टक्सको १२ हजार ८४४ कित्ता सेयर ७८ लाख ७९ हजार  ७३ रुपैयाँमा खरिदबिक्री भएका छन । जसमध्ये २१ स्टक्सको मूल्य बढन पुगेको छ भने २८ वटाको मूल्य घटेको छ । बाँकी ८ स्टक्सको मूल्य भने प्रि ओपन सेसनमा स्थिर रहन पुगेको छ । गत आइतबार भने नेप्से परिसूचक २१.१२ अंकले घटेको थियो

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?