सुन चाँदी दुबैको मुल्य घटयो

  नेपाली सन्देश डट कम | १६ पुष २०८१, मंगलवार ०९:२४

काठमाडौं, १६ पुस । आज सुन चाँदीको दुबैको मूल्य घटेको छ ।

 

आज सुनको मुल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । गत आइतवार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कारोबार भएको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?