अनेरास्ववियु आदर्श बहुमुखी क्याम्पस कमिटीको आयोजना बृक्षाराेपण कार्यक्रम सम्पन्न

  नेपाली सन्देश डट कम | २९ असार २०८०, शुक्रबार ०४:१२

अनेरास्ववियु आदर्श बहुमुखी क्याम्पस कमिटीको आयोजना बृक्षाराेपण कार्यक्रम सम्पन्न भएको छ।आज शुक्रबार क्याम्पसमा बकाईनाे,तेजपत्ता ,कल्कि फुल बिरुवा सारेको क्याम्पस कमिटी अध्यक्ष सुरेश श्रेष्ठले बताए।

धादिङको गजुरी गाउँपालिका वडा नं.१ गजुरी बजारमा अबस्थित आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियु गठन भए सङ्गै रचनात्मक कार्यक्रम गर्दै आईरहेको छ।बृक्षाराेपण कार्यक्रममा स्ववियु सङ्गै क्याम्पस प्रमुख लगायत क्याम्पस प्रसाशनको सक्रिय सहभागीता रहेको थियोे।

 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?