राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक प्रमाणीकरण

  नेपाली सन्देश डट कम | ३० आश्विन २०८३, शुक्रबार २१:११

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।

सङ्घीय संसद्ले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरेको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेका राष्ट्रपतिका कार्यलयले जनाएको छ।

प्रतिक्रिया

Selected poll is not defined.