स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ धादिङ द्वारा रक्तदान कार्यक्रम

  नेपाली सन्देश डट कम | १ जेष्ठ २०८०, सोमबार १३:०२

नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवशको अवशरमा राष्ट्रिय युवा संघ नेपाल धादिङ द्वारा रक्तदान कार्यक्रम गरेको छ। कार्यक्रममा ५७ जनाले रक्तदान गर्नु भएको छ। रक्तदान कार्यक्रमको नेकपा एमाले धादिङका अध्यक्ष भुमि प्रसाद त्रिपाठि र राष्ट्रिय युवा संघका अध्यक्ष सुनिल तामांगले रगतको व्याग हस्कान्तरण गरि कार्यक्रम सुरुवात गरिएको थियो। राष्ट्रिय युवा संघ नेपाल धादिङ कुनै दल विषेशको जनसंगठन मात्र नभई सामाजिक अभियानको संगठन पनि भएकाले देशमा भएको रगतको संगटलाई केहिहद सम्म न्युनिकरण गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको संघका सचिव हरिशरण जमकटेलले जानकारी दिएका छन।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?