सुनको मूल्यमा ठूलो वृद्धि, बजारमा सुन कति महँगो

  नेपाली सन्देश डट कम | ११ चैत्र २०८२, बुधबार ११:५३

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमा १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयँमा कारोबार भएको छ। मंगलबार सुनको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँमा कारोबार भएको छ। मंगलबार ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

Selected poll is not defined.