जनताको अदालतबाट एमालेको सरकार पुन:स्थापित हुने छ । ः एमाले प्रदेश सभा उम्मेदवार डा रामकुमार अधिकारी

  नेपाली सन्देश डट कम | २७ कार्तिक २०७९, आईतवार ००:३८

धादिङ/
नेकपा एमाले धादिङ क्षेत्र नम्बर २ (१) का प्रदेश सभा उम्मेदवार डा.रामकुमार अधिकारीले जनताको अदालतबाट एमाले सरकारमा पुनस्थापित हुने बताउनु भएको छ। राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दैप्रदेश सभा उम्मेदवार डा. अधिकारीले जनताको शक्ति एमालेमा केन्द्रीत भएको र अदालतको परमादेशबाट एमालेलाई हटाएपनि जनताले पुनः स्थपित गराउने बेला आएको बताउनु भएको हो ।
आफ्नो भूमि आफ्नो आफ्नो भन्न नसक्नेहरुलाई जनताको अदालतबाट हराएरएमालेलाई बैधानिक रुपमा सरकारमा विकासका लागि पुर्याउने डा. अधिकारकिोभनाइ छ।
–––

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?