एमाले धादिङ द्वारा उम्मेदवारी दर्ता

  नेपाली सन्देश डट कम | २३ आश्विन २०७९, आईतवार १३:१३

नेकपा एमाले धादिङले उम्मेदवारी दर्ता गराएकाे छ ।
धादिङ प्रतिनीधि सभा क्षेत्र नं. १ मा भुमी त्रिपाठी र क्षेत्र नं. २ मा खेम लोहनीले उम्मेदवारी दर्ता गराउनुभयाे

यस्तै प्रतिनीधि सभा क्षेत्र नं. १ क बाट एमालेले युवा उम्मेदवार रमेश आचार्य ख मा गजेन्द्र थपलियाले उम्मेदवारी दर्ता गराए भने प्रतिनीधि सभा क्षेत्र नं.२ क मा यस अघि चुनाव जितेका डा. रामकुमार अधिकारी र ख मा र संबिधानसभा सदस्य भईसकेका एमाले धादिङ उपाध्यक्ष धनबहादुर घलेले उम्मेदवारी दर्ता गराउनुभयाे ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?