रास्वपा बेल घेराउँ गर्दै भुइमा, संसदमा भने जारी (तस्विरहरू)

  नेपाली सन्देश डट कम | ३ असार २०८२, मंगलवार ००:११

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको बेल घेराउको बिरोधका बाबजुद पनि संसद जारी रहेको छ । रास्वपाका सांसदहरू बेल घेराउ गर्दै भुइमा बसेका छन तर सभामुख देवराज घिमिरेले भने संसद निरन्तर चलाइरहेका छन् ।

उता, राष्ट्रिय प्रजातन्त्र पार्टी भने बैठक बहिस्कार गरेर हिडेको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?