संघीय संसद् अन्तर्गतको एक समितिको बैठक बस्दै छ। संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्ने भएको हो।
जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १:०० बजेबाट सुरु हुने छ। जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने छ।
प्रतिक्रिया