काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नमूना माध्यमिक विद्यालय, चितवनको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल ६ जना उपर नपाएको ओहदा पाएको भनी अधिकार दुरुपयोग गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको छ ।अख्तियारले नेपाल नमूना माध्यमिक विद्यालय, चितवनको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेल, सदस्यहरू लेखनाथ आचार्य, मेनुका लम्साल, शिक्षक प्रतिनिधि दिपक चन्द्र शर्मा, सदस्य सचिव प्रधानाध्यापक वुद्धि राज सुवेदीले आफुमा नभएको अधिकार प्रयोग गरेर विद्यालयको शिक्षकमा विजया सुवेदीलाई स्थायी नियुक्ति दिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ विद्यालयको शिक्षक विजया सुवेदीलाई स्थायी नियुक्ति
प्रतिक्रिया