मन्त्रिपरिषद्को जेठ १५ र १९ मा बसेको बैठकका निर्णयहरु सार्बजनिक

  नेपाली सन्देश डट कम | २१ जेष्ठ २०८२, बुधबार १८:५८

काठमाडौँ । मन्त्रिपरिषद्को जेठ १५ र १९ मा बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।सरकारका प्रवक्ता एवम सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले  बुधबार मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?