५० र १ हजारको नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

  नेपाली सन्देश डट कम | ८ जेष्ठ २०८२, बिहीबार ०१:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले मंगलबार पदभार ग्रहण गरेका छन्। पदभार ग्रहणसँगै उनले पहिलो निर्णयका रूपमा ५० र १ हजार दरका नयाँ नोट छपाइ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्।

पौडेलले सरकारले बनाएको वित्त नीतिलाई मौद्रिक नीतिका माध्यमबाट सहयोग गर्ने घोषणा गरेका छन् । उनले आफ्नो कार्यकालमा २ वटा कुरामा ध्यान दिने बताएका छन् । पहिलो– सरकारले ल्याएको बजेट कार्यान्वयनका लागि सोही अनुरुप मौद्रिक नीति तर्जुमा हुनेछ । दोस्रो– सुपरिवेक्षण क्षमता बढाउछु, अनावश्यक पेल्दिन ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?