सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

  नेपाली सन्देश डट कम | २१ चैत्र २०८१, बिहीबार १०:४५

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनीहरुको नाममा सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख २ हजार ५७४ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसमा विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज चैत २१ गतेबाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?