आज भने शेयर बजारमा हरियाली

  नेपाली सन्देश डट कम | २० चैत्र २०८१, बुधबार २२:३२

काठमाडौं । आज सेयर बजार बढेको छ । 
आज एकै दिन नेप्से २५.३१ अंकले बढेर हरियाली छाएको छ, जसअनुसार २७०१.४८ विन्दुमा पुगेर रोकिएको छ ।
आज दिनभरमा  १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता शेयर खरिदबिक्री भएको छ, जसअनुसार ५ अर्ब ४४ करोड ४४ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 आज बजार अवधिभर १६६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज बजार अवधिभर ३१८ वटा कम्पनीको ५३ हजार ८८४ पटक किनबेच भएको छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?