सुनको भाउ बढेको बढयै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक

  नेपाली सन्देश डट कम | १९ चैत्र २०८१, मंगलवार ०६:०९

काठमाडौं । पछिल्लो समय सुनको भाउ बढेको बढयै छ ।

जसअनुसार आज पनि भाउ बढेर १ लाख ७९ हजार ७०० रूपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ हजार ८ सय रूपैयाँ बृद्दी भएर यस कीर्तिमानी बिन्दुमा पुगेको हो ।
हिजो छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

तर, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?