सुनचाँदी दुवैको बढयो मुल्य

  नेपाली सन्देश डट कम | १५ चैत्र २०८१, शुक्रबार ०८:५९

काठमाडौं । आज पनि सुन चाँदी दुवैको मुल्य बढेको छ । 
जसअनुसार आज सुनको मूल्य १ हजार ४ सय रुपैयाँ बढेर  प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको पुगेको छ । 

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रति तोला १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको महासंघले जनाएको छ । जसअनुसार आज चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ ।
 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?