भिषा नियम उलङ्घन गरेमा अमेरिकावाट निष्काषित गरिनेछ: अमेरिकी दुतावास

  नेपाली सन्देश डट कम | ६ चैत्र २०८१, बुधबार १४:१०

काठमाडौं । भिषा नियम उलङ्घन गरेमा अमेरिकाले निष्काषन गर्ने भएको छ।

नेपालस्थित अमेरिकी दुतावासले एक सुचना जारी गर्दै सो चेतावनी दिएको हो।

`अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं,´दुतावासले भनेको छ, `र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।`

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?