धादिङका नवराज छत्कुली बने नेकपा(एस)निकट समाजवादी प्रेस संगठन बागमती प्रदेश ईन्चार्ज

  नेपाली सन्देश डट कम | १७ कार्तिक २०७८, बुधबार १३:१३

धादिङ १७ कात्तिक
नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) पार्टी निकट समाजवादी प्रेस संगठन बागमती प्रदेश ईन्चार्जमा धादिङका नवराज छत्कुली चयन हुनुभएको छ।नेपाल पत्रकार महासंघ धादिङका पुर्व सभापति समेत रहनुभएको छत्कुलीलाई प्रदेश ईन्चार्जको जिम्मा दिईएको हो।सह ईन्चार्जमा मकवानपुरका राजन दाहाल,काठमाण्डौका मधुकर लुइँटेल र दोलखाका मोहन रिजाल रहनुभउको छ ।यसैगरी संयोजकमा काभ्रेका ध्रुव रायमाझी र सचिबमा नुवाकोटका भोला पौडेल रहनुभएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?