रामराजा पाण्डे बने नेकपा एमाले धुनिवेशी नगरपालिकाको अध्यक्ष

  नेपाली सन्देश डट कम | १३ कार्तिक २०७८, शनिबार १५:२१

धुनिबेशि/धादिङ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) धुनिवेशी नगरपालिकाको अध्यक्षमा रामराजा पाण्डे निर्वाचित हुनुभएको छ।शनिबार भएको नेकपा एमाले धुनिवेशी नगरपालिकाकोे प्रथम पालिका अधिवेशनले पाण्डेलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।यस्तै अधिवेशनले नगरपालिकाको उपाध्यक्षमा आनन्द गौतमलाई निर्वाचित गरेको छ भने सचिवमा मनोज लामालाई चयन गरेको छ। उपसचिवमा दिनेश वास्कोटा र अम्बिता क्षेत्री सहित ७५ जना सदस्य निर्वाचित भएको युवा संघ नेपाल धुनबेशि नगरपालिका अध्यक्ष सुनिल तामाङले जानकारी दिनुभयो।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?