एमाले गजुरी गाउँपालिका अध्यक्षमा माधब भण्डारी चयन

  नेपाली सन्देश डट कम | १० कार्तिक २०७८, बुधबार ०१:१३

गजुरी/धादिङ
नेपाल कम्युनिस्ट पाटि एमाले गजुरी गाउँपालिकाको प्रथम अधिवेशन मंगलबार सम्पन्न भएको छ। गजुरी गाउँपालिका वडा नं.५ गलौदी कवड हलमा भएको अधिवेशनले अनेरास्ववियु धादिङका पुर्व अध्यक्ष एवं एमाले नेता माधब भण्डारीलाई अध्यक्ष चयन गरेको छ।अधिवेशनले उपाध्यक्षमा भगवती खतिवडा,सचिवमा वसन्त दुवाडि,सह-कोपिला सिलवाल लाई चयन गरेको छ।कार्यक्रममा एमाले धादिङ जिल्ला अध्यक्ष एवं संघिय संसद भुमि प्रसाद त्रिपाठिको प्रमुख आतिथ्यता रहेको थियोे।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?