काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सम्बन्धित मन्त्री र सरकारलाई रुलिङ गरेका छन् ।
बु्धबारको बैठकमा विभिन्न दलका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभामुख घिमिरेले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिन ध्यानाकर्षण गराएका हुन् । उनले सरकारको नाममा रुलिङ पनि गरेका छन् ।
प्रतिक्रिया