माओबादी निकट नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेश अध्यक्षमा धादिङका दिपक विश्वकर्मा

  नेपाली सन्देश डट कम | १३ आश्विन २०७८, बुधबार १०:५९

धादिङ असोज१३
माओबादी निकट नेपाल दलित मुक्ति मोर्चाको बागमती प्रदेश अध्यक्षमा धादिङका दिपक विश्वकर्मा मनोनित भएका छन् । मङ्गलबार पेरिसडाँडा, काठमाडौँमा सम्पन्न केन्द्रीय कमिटीको पूर्ण बैठकले विश्वकर्मालाई बागमती प्रदेश अध्यक्ष बनाउने निर्णय गरेको हो।नेकपा(माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको केन्द्रीय पूर्ण बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यता रहेको थियो ।विश्वकर्मा नेकपा(माओवादी केन्द्र) धादिङको सचिवालय सदस्य एवं नीलकण्ठ नगर कमिटी अध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?