एमाले निकट धुनिवेशीको युवा संघ नेपाल भेला सम्पन्न, अध्यक्षमा दिपेन्द्र तामाङ्ग

  नेपाली सन्देश डट कम | १० आश्विन २०७८, आईतवार ०२:२०

धुनिबेशि/धादिङ
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल धुनिवेशीको अधिवेशन सम्पन्न भएको छ ।युवा संघ धुनिबेशि संयोजक सुनिल तामाङ्गको अध्यक्षतामा भएको भेलामा,संघिय संसद भुमि त्रिपाठिको प्रमुख आतिथ्यता रहेको थियोे।भेलाले दिपेन्द्र तामाङ्गको अध्यक्षतामा ६७ सदस्यीय नगर स्तरीय कमिटी गठन गरेको छ। जसको उपाध्यक्षहरुमा कुमार तामाङ्ग,संजिव परियार, सह- सचिव संजय के.सी.,अनु तामाङ्ग, अन्जु श्रेष्ठ कोषाध्यक्षमा सुरन्द्र परियार चयन भएका छन् । दिपेन्द्र तामाङ्ग धुनिवेशी नगरपालिका वडा नं. २ छत्रेका हुन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?