नेपाली काङ्ग्रेस सिद्धलेक गाउँपालिका सभापतिमा रामशरण गिरि चयन

  नेपाली सन्देश डट कम | ९ आश्विन २०७८, शनिबार १६:२१

सिद्धलेक/धादिङ
नेपाली काङ्ग्रेस सिद्धलेक गाउँपालिकाको१४अौ अधिबेशन शनिबार बुङचुङको सहकारी भवनमा सम्पन्न भएको छ।अधिबेशनले रामशरण गिरि लाई सभापतिमा सर्वसहमत रूपमा चयन गरेको छ। जिल्लाभरबाट कांग्रेसको २ हजार १८२ जना प्रतिनीधिहरु चुनिएका छन।सिद्धलेक गाउँपालिकामा भने १३८जना रहेका थिय।
१४ अौ महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस धादिङले शनिबार १३ वटै स्थानीय तहमा अधिवेशन सुरुगरेको थियोे ।तर अाठ स्थानीय तहमा सम्पन्न भयो,भने ५ स्थानीय तह बाकी रहेको छ।निलकण्ठ नगरपालिकामा भने चुनावी प्रक्रियामा जादा पनि अधिबेशन स्थगित गर्न परेको नेपाली काङ्ग्रेसले जानकारी दिएको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?