काठमाण्डौं। नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका नेपालीहरूको सम्पत्ति सरकारले जफत गर्नु पर्ने माग उठेको छ।
संघीय संसदमा आइतवार बोल्दै सांसद प्रभु शाहले, नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका व्यक्तिहरूले नेपालको सम्पत्ति हुन्डी मार्फत विदेश पठाएको आरोप लगाए। उनले प्रधानमन्त्री केपी ओलीलाई नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिएका व्यक्तिहरूको तथ्यांक सार्वजनिक गर्न आग्रह गरे।
प्रतिक्रिया