डुअल म्युजिक एण्ड इलेक्ट्रिक सेन्टर गजुरीमा सामान अनुसार ५देखि३५%प्रतिसत सम्म छुट

  नेपाली सन्देश डट कम | ४ आश्विन २०७८, सोमबार ०५:१९

धादिङ/गजुरी
धादिङको गजुरी गाउँपालिका वडा नं.१ छात्रावास जाने डाडाे बाटोमा डुअल म्युजिक सेन्टरले इलेक्ट्रिक सेवा थप गरेको छ। सामसुम,पानासोनिक,स्यानसुईट,यसोदा ब्रान्डका टिभी,फ्रीज,वासिङ् मेसिन,सिसि टिभी,सिसि क्यामरा त्यसैगरी ओकाया लुमिनस ब्रान्डको व्याट्री
माईकोटेक र लुमिनस इन्भटर सहितका सामानहरु
सामान अनुसार ५%-३५% प्रतिशत छुट गरेको छ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?