अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’-सांसद् माधव

  नेपाली सन्देश डट कम | २७ माघ २०८१, आईतवार १७:०७

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद् माधव सापकोटाले सरकारले ल्याएको अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो भएको बताएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको बताएका हुन्।

उनले प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरु पनि आफैंले ह्यान्डल गर्ने विपक्षी दलको नेताको मनतव्य सुन्न छाडेर टिकटकरसँग गफ गरेर बस्ने गरेको आरोप लगाउँदै ‘ओलीको के खुस्कियो’अब यो बुझ्न बाँकी रहेको बताए।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?