धादिङ
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्वावियू (क्रान्तिकारी) धादिङको २४ औं जिल्ला भेला धुनीबेसी स्थित नाैविसेमा सम्पन्न भएको छ । भेलाले राजकुमार तामाङको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति चयन गरेकाे छ ।
प्रतिक्रिया