माओवादी केन्द्र धादिङको सह–इन्चार्जमा जिउदो सहिद राम बहादुर भण्डारी(बलबिर)

  नेपाली सन्देश डट कम | १९ भाद्र २०७८, शनिबार ०२:४२

धादिङ
नेकपा(माओवादी केन्द्र) धादिङको सह–इन्चार्जमा जनयुद्धको जिउदो सहिद राम बहादुर भण्डारी बलबिर चयन हुनुभएको छ । माओवादी केन्द्र बागमती प्रदेश कमिटीको शुक्रबार बसेको पूर्ण बैठकले भण्डारीलाई धादिङ जिल्ला सह–इन्चार्ज बनाउने निर्णय गरेको हो ।

भण्डारी माओवादी केन्द्रका बागमती प्रदेश सचिवालय सदस्य समेत हुन् । जनयुद्धको क्रममा तत्कालीन सेनाको आक्रमणमा परेका भण्डारीका जनयुद्धकै क्रममा दुई छोरा समेत बेपत्ता भएका छन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?