प्रदेश १ : एमाले संसदीय दलको नेतामा भीम आचार्य

  नेपाली सन्देश डट कम | १० भाद्र २०७८, बिहीबार ०६:४४

नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकबाट आचार्य दलको नेता चयन भएका हुन् ।

मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा चयन भएको हो।दलको नेता भए सङ्गै आचार्य मुख्य मन्त्री हुने भएको छन् ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?