प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

  नेपाली सन्देश डट कम | २८ पुष २०८१, आईतवार ०८:१०

 

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १६.५८ अंकले बढेको छ । यससँगै सूचक २६श्१.६७ विन्दुमा आएको छ । १ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७१ कम्पनीको २७ हजार ५ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।

३९ कम्पनीको भाउ बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ३१ वटा कारोबार भएको हो ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?