महिला लघुवित्तका सेयरधनीको लागि लाभांश वितरण नगर्ने

  नेपाली सन्देश डट कम | २६ पुष २०८१, शुक्रबार ०६:१०

काठमाडौं । महिला लघुवित्तले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले आफ्नो आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको सञ्चालक समितिको बिहीबार बसेको बैठकले लाभांश वितरण नगर्ने उक्त् निर्णय गरेको छ । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । 

महिलाले गत आर्थिक वर्ष २०७९–८० पनि लाभांश वितरण गरेको थिएन । यस संस्थाले अन्तिम पटक आर्थिक वर्ष २०७८–७९ को नाफाबाट भने ४७.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको थि

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?