राष्ट्रिय युवा संघले हरितालिका (तीज) सरसफाई अभियानका रुपमा मनाउने

  नेपाली सन्देश डट कम | ८ भाद्र २०७९, बुधबार ०२:२३

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले हरितालिका (तीज) सरसफाई अभियानका रुपमा मनाउने भएको छ ।राष्ट्रिय युवा संघको आयोजनामा हरितालिका (तीज) आज विशेष सरसफाईका साथ मनाउन थालिएको हो ।

अतिथि कलाकारको बेजोड सांगितिक प्रस्तुती सहित सरसफाई कार्यक्रम जडिबुटी पुलदेखि सुरु भयर र अरनिको राजमार्ग अन्तर्गत ग्रिनवेल्ट तथा सडक सरसफाई गर्दै भक्तपुरको
गठ्ठाघरस्थित जर्मन होम्समा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?