हेभी इक्युप्मेन्ट ब्यवसायीहरुको धादिङ जिल्ला संयोजकमा योगेन्द्र बस्नेत चयन

  नेपाली सन्देश डट कम | २८ श्रावण २०७९, शनिबार १२:२२

धादिङ:हेभी इक्युप्मेन्ट ब्यवसायीहरुको जिल्ला भेला शनिबार सम्पन्न भएको छ।महासङका केन्द्रीय सचिब यादबलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धादिङका हेभी इक्युप्मेन्ट ब्यवसायीहरुको भेलाले गजुरीका योगेन्द्र कुमार बस्नेत को संयोजकत्वमा १३ सदस्य धादिङ हेभी ईक्युप्मेन्ट ब्यवसायी सङ्घको आयोजक कमिटी गठन गठन गरेको छ।आयोजक कमिटीले एक महिना भित्र तदर्थ समिति बनाउने निणर्य भएको संयोजक याेगेन्द्र बस्नेतले बताए।
संयोजक:याेगेन्द्र कुमार बस्नेत
सह-संयोजक:-रमेश पण्डित
सह-संयोजक:-कुमार श्रेष्ठ
सह-संयोजक:-चेतना थापा
सदस्यहरु:-
प्रकाश न्यौपाने
सुरेश थापा
बिशाल डल्लाकोटि
नवराज नेपाल
अनुप खरेल
प्रभात त्रिपाठि
शिव श्रेष्ठ
रेशमराज कडेल
रामकृष्ण रेग्मी 

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?