नेकपा एमाले सहकारी विभागमा धादिङका खेम पाठक मनोनीत

  नेपाली सन्देश डट कम | २१ जेष्ठ २०७९, शनिबार १५:२३

गगनसिंह बस्नेत
धादिङ
धादिङका खेम पाठक नेपालको सहकारी आन्दोलनका एक अगुवा हुन् । हाल सहकारी विकास बोर्डको सन्चालक समेत रहेका उनलाई नेकपा एमालेले आफ्नो सहकारी विभागमा मनोनित गरेको छ ।
२०४४ सालमा धादिङ जिल्ला चैनपुर गाविसको नेपाल कै कान्छो उमेरमा १८ वर्षमा प्रधानपन्च भएका पाठक दुईपटक सोहि गाविस अध्यक्ष हुँदा जनताले धेरै रुचाएको प्रतिनीधि हुन् खेम पाठक ।साना किसान बैक नेपाल कृषि सहकारी संघका अध्यक्ष समेत रहेको पाठक नेकपा एमाले सहकारी विभागको सदस्य मनोनित भएको हुन्।

प्रतिक्रिया

Loading poll ...
Coming Soon
देशमा चलि रहेको राजावादीको आन्दोलनलाई के भन्नुहुन्छ ?